काठमाडौं । सरकारले आगामी आवमा नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन २६ खर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै खोपको लागि २६ खर्ब ७५ करोड बिनियोजन गरेको बताउनु भयो ।
उहाँले बजेट भाषणका क्रममा स्वास्थ्य स्वयंसेविकालाई १२ हजार यातायात भत्ता दिने बताउनुभयो ।
वि.सं.२०७८ जेठ १५ शनिवार १६:२३ मा प्रकाशित