back
NMB ad

बीमा समितिले हिमालयन रि लाई दियो पुनर्बीमा कम्पनीको लाइसेन्स

Kumari bank ad

काठमाडौं । बीमा सिमितिले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिएको छ । बीमा समिति स्राेतका अनुसार  पुनर्बीमा कम्पनीका लागि आवेदन दिएका ५ वटा कम्पनीमा हिमालयन रि–इन्स्योरेन्सले लाइसेन्स पाएको हो ।

बीमा समितले एउटा मात्रै कम्पनीलाई लाइसेन्स दिन भन्दै आवेदन माग गरेकोमा ५ वटा कम्पनीले आवेदन दिएका थिए । लाइसेन्सका लागि हिमालयनका साथै अन्नपूर्ण रि, काठमाडौं रि, प्रुडेन्सियल रि, जेन्युन रिले आवेदन दिएका थिए ।

हिमालय रिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा तथा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड लगायतको लगानी रहेको छ । २० अर्ब अधिकृत पुँजी रहेको कम्पनीको चुक्ता पुँजी १० अर्बको हुनेछ । अहिले नेपाल पुनर्बीमा कम्पनी रहेको छ । अब यो सहित २ वटा हुने भएका छन् ।

वि.सं.२०७८ जेठ १७ सोमवार १३:५७ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...