back
NMB ad

बैंकमा कर्जाको तिब्र माग, निक्षेप संकलन घट्याे

Kumari bank ad

काठमाडौं । पछिल्लो समयमा वाणिज्य बैंकहरुमा निक्षेप संकलन घट्दा कर्जाको माग भने बढेको छ । जेठ पहिलो साताको तुलनामा दोस्रो साता बैंकमा निक्षेप संकलनको तुलनमा कर्जाको माग बढेको छ ।

पहिलो साता निक्षेप संकलन र कर्जा लगानीको अवस्था उस्तै उस्तै थियो । दोस्रो साता आइपुग्दा निक्षेप संकलन ५ अर्बले घटेको छ भने कर्जा लगानी १० अर्ब रुपैयाँले बढेको छ ।

बैंकर्स संघका अनुसार जेठ दोस्रो साता ३९ खर्ब ६१ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन दोस्रो साता आइपुुग्दा ५ अर्बले बढेर ३९ खर्ब ५ ६अर्ब रुपैयाँ रहेको पुुगेको छ ।

संघका अनुसार जेठ पहिलो साता ३६ खर्ब १६ अर्ब कर्जा लगानी भएकोमा दोस्रो सातासम्म आईपुुग्दा १० अर्ब रुपैयाँले बढेर ३६ खर्ब २६ अर्ब रुपैयाँ पुुगेको छ ।

पछिल्लो समयमा कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनको समयमा बैंकमा जाने निक्षेप घट्दा कर्जाको माग भने निकै बढेको देखिएको छ ।

वि.सं.२०७८ जेठ १७ सोमवार १७:२९ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...