back
NMB ad

कालिका पावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि, यी हुन् आज कमाउने र गुमाउने प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । आज पनि सेयर बजारमा गिरावट आएको छ । ११.६८ अंकले बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ ।

बजार घट्दा पनि आज कालिका पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको मूल्य प्रतिकित्ता ४१ रुपैयाँ बढेर ४५१ पुगेको छ ।

यो कम्पनी सहित आज लुम्बिनी विकास बैंक, गोर्खाज फाइनान्स, सुमिट लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, राधी विद्युत लगायतका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, आज गुमाउनेहरुमा अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन ।

दिव्याश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, आखु खोला जलविद्युत, माउनटेन हाइड्रो नेपाल, घलेम्दी हाइड्रो, युनियन हाइड्रोपावर, सोल्टी होटल, सानिमा माई हाइड्रोपावर लगायतका लगानीकर्ताले आज गुमाएका छन् ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १५:२६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...