back
NMB ad

जेठ २७ गतेसम्मका लागि थपियो निषेधाज्ञा : खाद्य पसलमा केही खुकुलो, यी सेवा तथा कार्यहरु अझै बन्द !

Kumari bank ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण जिल्लामा अझैसम्म पनि उच्च जोखिममा रहेकाले निषेधाज्ञा थप गरेको हो ।

एक आदेश गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को एक साता निषेधाज्ञा थप्न सिफारिसमा प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म र त्यसपछि जेठ २० गतेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो ।

प्रशासनले कोभिड संक्रमण रोकथामका लागि सबै नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गरी सहयोग गर्नसमेत आग्रह गरेको छ । भोलिदेखि लागू हुने निषेधाज्ञामा खाद्य वस्तुका पसलको हकमा भने केही खुकुलो गरिएको छ ।

यी हुन् संचालन गर्न नपाइने सेवा तथा कार्यहरु :

वि.सं.२०७८ जेठ १९ बुधवार १४:०८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...