back
NMB ad

अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । अपि पावर कम्पनीको १ः०.२९३८ अनुपातमा हकप्रद सेयर निष्काशन सुरु भएको छ ।

कम्पनीले २९.३८ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ दरले ५६ लाख ७० हजार कित्ता सेयरमा असार ९ गतेसम्म आवेदन दिनु पर्ने छ । वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी तथा मुक्तिनाथ विकास बैंकको पोखरा इटहरी, नारायणगढ, सुर्खेत, नेपालगंज, जनकपुर र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

यस्तै मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । हकप्रद सेयरलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।

वि.सं.२०७८ जेठ २० बिहीवार १०:३६ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...