काठमाडौं । विभिन्न ८ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो समाचार तयार गर्नेबेलासम्म ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै वृद्धि भएको हो ।
पोखरा फाइनान्स र मञ्जुश्री फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशीडेभलपमेन्ट बैंक, साइन रेसुङ्गा , वेष्ट फाइनान्स, लुम्बिनी विकास बैंक र कणार्ली डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।
हेर्नुहोस्, कुनको कति ?
वि.सं.२०७८ जेठ २० बिहीवार १२:५२ मा प्रकाशित