back
NMB ad

एकैदिन ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति सस्तियो ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन (जेठ २१ गते) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल बजारमा आज छापावाला सुनको मूल्यमा गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको हो । शुक्रबार घटेको सुनको भाउ प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघले बिहीबार ९४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको तेजावी सुन आजका लागि भने प्रतितोला ९२ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । उक्त दिन चाँदी तोलाको ३५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १३ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज भने घटेर १३ सय ४० मा झरेको छ ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १०:३८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...