back
NMB ad

आउँदै ६ अर्बको आइपीओ, कुन कम्पनीको कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डको पाइप लाइनमा १७ वटा कम्पनीको करिब ६ अर्ब रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ ।

बोर्डको पाइपलाइनमा रहेका १७ कम्पनीको ५ अर्ब ९६ करोड ७७ लाख ६४ हजार ४ सय रुपैयाँको ५ करोड ९६ लाख ७७ हजार ६३४ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।

पाइपलाइनमा रहेका कम्पनीका ३ वटा माइक्रोफाइनानस रहेको छ भने अधिकांश कम्पनी जलविद्युत कम्पनी रहेका छन् ।

माइक्रोफाइनान्समा मानुषी लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, जीवन बीकास लघुवित्त वित्तीय संस्था आइपीओ निष्काशन गर्नको लागि पाइपलाइनमा रहेका छन् । बोर्डका अनुसार डिसहोम पनि आइपीओ निष्काशन गर्नको लागि पाइपलाइनमा रहेको छ ।

डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशनको तयारीमा रहेको छ । जलविद्युत कम्पनीमा पनि केहीले सर्वसाधारणको लाग केहीले आयोजना प्रभावित स्थानीयको लागि र केही कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण दुवैको लागि आइपीओ निष्काशनको तयारीमा रहेका छन् ।

पाइपलाइनमा रहेका कम्पनीमा सबैभन्दी बढी मध्यभोटेकोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्नको लागि बोर्डमा पाइपलाइनमा रहेको छ । बोर्डले अनुमति लिएपछि आइपीओ निष्काशन गर्ने छ ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १५:२९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...