back
NMB ad

बैंकमा कर्जाको माग घट्यो, निक्षेप बढदै

Kumari bank ad

काठमाडौं । पछिल्लो साता बैंक तथा वित्तिय संस्थामा निक्षेप संकलन १३ अर्ब रुपैयाँले बढदा कर्जाको माग ८ अर्बले बढेको छ ।

जेठ दोस्रो साता ३९ खर्ब ५६ अर्ब निक्षेप संकलन गरेका बैंकले तेस्रो सातासम्म आईपुग्दा निक्षेप संकलन १३ अर्बले बढाएर ३९ खर्ब ६९ अर्ब पुर्याएका छन् । पहिलो साताको तुलनामा दोस्रो साता बैंकको निक्षेप संकलन घटेको थियो तर तेस्रो सातामा आईपुग्दा बढेको छ ।

यस्तै बैंकमा कर्जाको माग केही घटेको छ । जेठ पहिलो साताको तुलनामा दोस्रो साता कर्जाको माग बढेको थियो । तेस्रो साता आईपुग्दा बैंकमा कर्जाको माग केही घटेको छ ।

पहिलो साता ३६ खर्ब १६ अर्ब कर्जा लगानी गरेका बैंकले दोस्रो साता आईपुग्दा ३६ खर्ब २६ अर्ब कर्जा लगानी गरेको थिए भने तेस्रो सातासम्म आईपुग्दा ३६ अर्ब ३४ अर्ब पुगेको छ ।

वि.सं.२०७८ जेठ २४ सोमवार १५:०७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...