back
NMB ad

सेयर बजारमा नकारात्मक कुरालाई प्रवेश नदिनु, वस्तु विनिमय बजारका लागि अध्ययन गर्नु : उपप्रम पौडेल

Kumari bank ad

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्डलाई वस्तु विनिमय बजार सञ्चालमा ल्याउनका लागि आवश्यक गृहकार्य तत्काल सुरु गर्न निर्देशन दिनु भएको छ । बोर्डको २९ औं बार्षिकोत्सवमा उहाँले यस्तो निर्देशन दिनु भएको हो ।

मन्त्री पौडेलले आगामी आवको बजेटले बस्तु विनियम बजार सुरु गर्ने अठोट लिएको भन्दै त्यसको लागि अहिलेबाट नै गृहकार्य गर्न निर्देशन दिनु भएको हो । उहाँले समयमा नै वस्तुविनिमय सञ्चालनमा आउने अपेक्षा गरेको जानकारी गराउनु भयो ।

कार्यक्रममा अहिले सेयर बजारमा नयाँ लगानीकर्ता भित्रिएका र बजारले पनि नयाँ उचाई लिएको भन्दै यो बेला नकारात्मक कुरा प्रवेश गर्न दिन नहुने बताउनुभयो । उहाँले बजारलाई विश्वसनियम बनाउन, बजारमा नकारात्मक कुरा आउन नदिन ध्यानाकर्षण गराउनुभयो ।

उहाँले लगानीकर्ताले सरकारलाई विश्वास गरेको भन्दै सोही अनुसार काम गर्न आग्रह गर्नुभयो । उहाँले बजारलाई नकारात्मक असर गर्ने कुनै कुरा नल्याउन र लगानीकर्ताको सम्पती नगुम्न तर्फ विषेश ध्यान दिन आग्रह गर्नुभयो ।

वि.सं.२०७८ जेठ २५ मंगलवार १२:५६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...