back
NMB ad

तीन दर्जन कम्पनीको सेयर मूल्यमा उछाल, उच्च दरमा वृद्धि हुँदा प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन तीन दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । मंगलबार ७ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । अन्य कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

उक्त दिन हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, प्रोगे्रसिभफाइनान्स, मल्टीप्रपोज फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक, गुडवील फाइनान्स, महालक्ष्मी विकास बैंक, मञ्जुश्री फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, साइनरेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बरुण हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट लेबल (९ प्रतिशतभन्दा बढीले ) मा वृद्धि भएको छ ।

त्यसैगरि गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, रिदी हाइड्रोपावर, युनिभर्सल पावर, पञ्चकन्या माई हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, पोखरा, रिलायन्स, बेष्ट, समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, एक्सएल डेभलपमेन्ट बैंक, छाङ्दी हाइड्रोपावर, युनाइटेड मोदी र नेपाल इन्स्योरेन्सका सेयर मूल्य ९ प्रतिशत भन्दा बढी वृद्धि भएको हो ।

हेर्नुहोस्, कुनको कति बढ्यो ?

वि.सं.२०७८ जेठ २५ मंगलवार १५:२७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...