back
NMB ad

कोरोनाले थलिएको उद्योग तथा पर्यटन क्षेत्रको पुरुत्थानमा बागमती सरकारको उच्च प्राथमिकता

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले कोरोना महामारीबाट थलिएको उद्योग तथा पर्यटन क्षेत्रमा पारेको असरलाई गम्भिरता पूर्वक सम्वोधन गरेको छ ।

बिहीवार प्रस्तुत प्रदेश सरकारको आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रमले उद्योग तथा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्राथमिकताका साथ सम्वोधन गरेको हो ।

जसका लागि प्रदेश सरकारले जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित भन्ने सोचसहित युवाहरुमा उद्यमशीलता र स्वरोजगरा विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियत कर्जा, सीपमूलक तालिम लगायतका उद्यमी क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ ।

कोरोना लगायतका कारणबाट समयभित्र नवीकरण हुन नसकेका पर्यटन व्यवसाय तथा एजेन्सी, उद्योग एवम् व्यापारिक फर्महरुलाई एक पटकका लागि नवीकरण गर्ने व्यवस्था मिलाउने प्रदेश प्रमुख विष्णुप्रासद प्रसाईले जानकारी गराउनुभयो ।

साथै कोरोनाबाट प्रभावित पर्यटन व्यवसायमा संलग्न श्रमिक तथा कामदारहरुलाई पर्यटन व्यवसायी लगायत अन्य सरोकारवालहरुसंगको सहकार्यमा राहतर सहयोग प्रदान गरिने उहाँले जानकारी गराउनुभयो ।

वि.सं.२०७८ जेठ २७ बिहीवार १८:३२ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...