back
NMB ad

यी तीन स्थानीय तहमा कहिले पुग्लान वाणिज्य बैंकका शाखा ?

Kumari bank ad

काठमाडौं । नेपालको कुल ७५३ स्थानीय तहमध्ये अझै ३ गाँउपालिकामा वाणिज्य बैंकहरुको उपस्थिति पुग्न सकेको छैन ।

धादिङ, जाजरकोट र बझाङ जिल्लाको तीन स्थानीय तहमा कुनैपनि बैंकको शाखा नपुगेको हो । धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोमटको जुनीचाँदे र बझाङको साइपाल गाउपालिकामा बैंक शाखा पुग्ने क्रम रहेका छन् ।

चालु आर्थिक वर्षको बैशाखमसान्तसम्म कुल स्थानीय तहमध्ये ७५० मा बैंकका शाखाहरु पुगेका छन् । गत वर्षको सोही अवधिमा ७४६ स्थानीय तहमा पुगेका थिए ।

वि.सं.२०७८ जेठ ३१ सोमवार १६:५५ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...