back
NMB ad

आज सात वटै प्रदेशले आगामी आवको बजेट सार्वजनिक गर्ने

Kumari bank ad

काठमाडौं । आज असार १ गते सबै प्रदेशले आगामी आर्थिक वर्ष २०७८-७९ को (आय व्ययको अनुमानित विवरण) ल्याउने भएका छ्न् ।

संवैधानिक व्यवस्था अनुसार नै जेठ १५ गते संघले आगामी आवको बजेट पेश गरेपछि प्रदेशले आज (असार १गते) प्रदेश सभामा आगामी आवको लागि बजेट पेश गर्न लागेका हुन् ।

आज प्रदेश सभामा बजेट पेश गर्नु पर्ने भएपनि राजनीतिक अस्थिरताका कारण गण्डकी र कर्णाली प्रदेशले बजेट अघि प्रस्तुत गरेर पारित गर्नुपर्ने नीति तथा कार्यक्रम अझै पनि पारित गर्न सकेका छ्रनन् । बाँकी प्रदेशले पारित गरिसकेका छन् ।

यी दुवै प्रदेशले पनि आजै आगामी आवको नीति तथा कार्यक्रम पारित गरेर आगामी आवको लागि बजेत पेश गर्नेछन् । आगामी आवको बजेटमा प्राय प्रदेशले कृषि उत्पादनमा जोड दिने तथा रोजगारी वृद्धिका साथै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेका छन् ।

वि.सं.२०७८ असार १ मंगलवार ११:२७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...