back
NMB ad

यी हुन् आज कमाउने र गुमाउने प्रमुख कम्पनीहरु, कसले कति ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । मंगलबार तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

उक्त दिन सीइडीबी हाइड्रोपावर कम्पनी, खानी खोला र युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

यी कम्पनीहरुसहित आज ओरिन्ट होटेल्स, एचआईडीसीएल, एनटीसी, एचडीएल,गोर्खाज फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, नेपालल इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, सोल्टी होटेट लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।


यस्तै, मंगलबार छाङ्दी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, बरुण हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लगायतको सेयर मूल्यमा गिरावट आएको छ ।

यी कम्पनीसहित नेपाल हाइड्रो डेभलपर, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, समृद्धि फाइनान्स कम्पनी, नेपाल फाइनान्स, सेन्ट्रल फाइनान्स, आईसीएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

 

वि.सं.२०७८ असार १ मंगलवार १५:१४ मा प्रकाशित

You can share this post!

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...

मोटरबोटले बढायो पर्यटन   

मोटरबोटले बढायो पर्यटन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:४६

कमलकुमार बस्नेत काठमाडौँ, ३१ वैशाखः नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको...

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३६

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा...

जलविद्युत् छ तर बत्ती बल्दैन   

जलविद्युत् छ तर बत्ती बल्दैन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३०

डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६...