back
NMB ad

सूर्या लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुट, कुन अवधिको कति ?

Kumari bank ad

काठमडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट दिएको छ । कम्पनीले एक सुचना निकाल्दै विभिन्न अवधिको व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको जनाएको छ ।

आजैदेखि (असार ३ गते) १५ गतेसम्म उक्त छुट लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तिनुपर्ने मितिले २ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ५० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको हो ।

यस्तै, २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ४५ प्रतिशत र ३ वर्षभन्दा बढी व्यतित भएको हकमा ३५ प्रतिशत ब्याज छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

साथै कनेक्ट आईपीएस, खल्ती, ईसेवा, प्रभु पे, फोनपे, सेल पे र आइएमई पे लगायतका विद्युतीय माध्यमबाट पनि नविकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

वि.सं.२०७८ असार ३ बिहीवार ११:४४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...