back
NMB ad

आयल निगमद्वारा सिन्धुपाल्चोकका प्रकोप पिडितलाई ग्यास चुलोसहित खाद्यन्न सामग्री हस्तान्तरण

Kumari bank ad

काठमाडौं । नेपाल आयल निगमले सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पिडित परिवारहरुलाई खाद्यन्नसहित विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा निगमले प्रकोप पिडितलाई एक/एक थान ग्यास सिलिण्डर, ३० वाट ग्यास चुलो र केही खाद्यान्न सामाग्री हस्तान्तरण गरेको निगमले जनाएको छ ।

निगमले विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको विभिन्न स्थानहरुमा भौतिक तथा मानवीय क्षति पुगेकाले पिडित परिवारलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

वि.सं.२०७८ असार ४ शुक्रवार १४:४३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...