back
NMB ad

बीमालेखको संख्या ८.८ % ले बढ्दा प्रतिमिय संकलन ४७.७ % ले बढ्यो, कसको हिस्सा कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म आईपुग्दा कुल बीमालेख सख्यां अघिल्लो आवको सोही अवधिमा ८.८ प्रतिशतले बढेको छ ।

अर्थ मन्त्रालयका अुनसार बीमालेख संख्या ८.८ प्रतिशतले बढेर १ करोड ७ लाख ७९ हजार १७२ पुगेको छ । जसमा जीवन बीमालेख र निर्जीबन बीमा लेख क्रमशः ७७.९ र २२.१ प्रतिशत रहेको छ ।

अघिल्लो वैशाखमा यस्तो हिस्सा क्रमशः ८२.३ र १७.७ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा वैदेशिक रोजगार बीमालेख संख्यामा भने १९.७ प्रतिशतले घटेको छ । १० महिनाको अवधिमा बीमा प्रिमियम संकलन अघिल्लो वर्षको तुलनामा ४४.७ प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोह अवधिको यस्तो संकलन ८३ अर्ब ६२ करोड रहेको थियो ।

यस्तै बीमा प्रिमियम संकलनमा जीवन बीमा कम्पनीको हिस्सा ८०.१ र निर्जीबनको १९.९ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधीमा जीवनको ७५.४ र निर्जीबनको २४.६ प्रतिशत र।हेको थियो ।

वि.सं.२०७८ असार ६ आइतवार १४:५२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...