back
NMB ad

आधा दर्जन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, प्रतिकित्ता कुनको कति घट्यो ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । सोमबार उच्च दरमा सेयर मूल्य घट्ने अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् ।

उक्त दिन पोखारा फाइनान्स र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ । आज पोखार फाइनान्सको प्रतिकित्ता ६० रुपैयाँले घटेर ५८८ मा झरेको छ । युनिभर्सल पावरको ९.१२ प्रतिशत अर्थात प्रतिकित्ता २८ रुपैयाँले घटेर २७९ मा पुगेको छ ।

यस्तै, आज युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, गुहेश्वरी मर्चेण्ट बैंक तथा फानान्स, प्रोग्रेसिफ फाइनान्स र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ ।

कुनको कति घट्यो ?

वि.सं.२०७८ असार ७ सोमवार १५:०० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...