back
NMB ad

सेयर बजारमा हिजोको आजै बदलाव, विद्युतबाट होटलतर्फ सरे लगानीकर्ता

Kumari bank ad

काठमाण्डौं । सेयरबजारमा आज बुधबार नेप्से तथा कारोबार रकम दुवैमा गिरावट देखिएको छ । पुँजी बजार ८ अंक बढीले ओरालो लागेको छ भने कारोबार रकम समेत दश करोड रुपैयाँले घटेको छ ।

अघिल्लो दिन उच्च नाफा कमाएका अधिकांश जलविद्युत कम्पनीले बुधबारको बजारमा नोक्सान ब्योहोरेका छन् । बजेट पूर्व वाणिज्य बैंक र बीमाले तताएको बजार बजेटपछि जलविद्युतमय बनेको थियो तर बुधबार यी तीनै समुहमा गिरावट आएको छ ।

बुधबार नेप्से ८.५६ अंकले घटेर १५२३.५६ विन्दुमा झरेको छ । १३१ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब २२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । होटल समुहको सबैभन्दा धेरै १७ अंक बढिले उकालो लागेको छ ।

१९ जेठ २०७३, ३.३०

वि.सं.२०७३ जेठ १९ बुधवार १६:०९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...