back
NMB ad

नेपालमा देखियो डेल्टा भेरीयन्ट, सचेत हुनु : स्वास्थ्य मन्त्रालय

Kumari bank ad

काठमाडौं । नेपालमा ४७ जनालाई डेल्टा भेरीयन्ट(B.1.617.2 ) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८ वाट नुमना परीक्षणमा ४७ वटा डेल्टा र १ वटा अल्फा भेरियन्ट (B.1.1.7) पुष्टि भएको हो ।

गत वैशाख २६ गतेदेखि जेठ २०गतेसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नुमना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा छनौट गरी भारतको नयाँ दिल्ली पठाइएको थियो ।

उक्त नमुना विश्वा स्वास्थ्य संगठनको नेपाल स्थित कार्यालय तथा दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

पुष्टि भएका ४७ वटा डेल्ट भेरीयन्ट नमुनामध्ये वटामा थप उत्परिवर्तन भेर्टिको मन्त्रालयले जनाएको छ । जसलाई  AY.I नाम दिएको छ ।

मन्त्रालयका अनुसार भेरीयन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने भएकाले संक्रमण रोक्न र सचेत रहि जनस्वास्थ्य मापदण्डहरुको पालना गर्न तथा गराउन सबैलाई अपिल समेत गरेको छ।

वि.सं.२०७८ असार ७ सोमवार १६:०० मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...