back
NMB ad

बैंक तथा वित्तीय संस्थादेखि सवारी संचालनसम्म : भोलिदेखि लागू हुने नियममा के गर्न पाइने, के नपाइने ?

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार १४ गतेसम्मका लागि थप गरेको हो ।

भोलिदेखि बैंक तथा वित्तीय संस्था तथा सहकारी संस्थाहरुहरु न्युनतम जनशक्तिबाट भीडभाड कम हुने गरी संचालन हुने भएको छ ।

यस्तै, बैंक, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी , गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालनासहित वैकिल्पक उपाय अवलम्बन गरि संचालन हुने भएको हो ।

प्रशासनले यस अघि जारी गरिएको सम्पूर्ण सवारी पास पनि खारेज गरेको जनाएको छ ।

त्यसैगरि अब निजी सवारी साधानमा जोर बिजोर प्रणाली र पसल संचालनका लागि बार अनुसार हुने बताइएको छ । निजी सवारी साधानको नम्बर अनुसार जोर र बिजोर बारमा चल्न दिने निर्णय गरेको छ ।

भोलिदेखि ट्याक्सी पनि जोर बिजोर प्रणाली चलाउन पाइने भएपनि सार्वजनिक सवारी भने चलाउने पाइने छैन ।

अन्य के गर्न पाइने, के नपाइने ?

 

वि.सं.२०७८ असार ७ सोमवार १७:१२ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...