back
NMB ad

अधिकृतदेखि शाखा प्रमुखसम्म कर्मचारी माग, यस्तो छ जागिरको अवसर (सूचनासहित)

Kumari bank ad

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले अधिकृत/वरिष्ठ अधिकृत/सहायक प्रबन्धक र बरिष्ठ सहायक( शाखा प्रमुख) पदका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त पदमा इच्छुक नेपाली नागरिकहरुले तोकिएको आवश्यक कागजातसहित सूचना प्रकाशन भएको २५ दिन भित्र दरखास्त दिन सक्नेछन् ।

आवेदन संस्थाको शाखाह रु र केन्द्रिय कार्यालय गैँडाकोट नवलपुर र इमेल मा पठाउन सकिने सूचनामा उल्लेख छ । बायोडाटा, हालसालै खिचेको पासपोर्ट साईजको फोटोसहित हस्त लिखित आवेदन पठाउन सकिने कम्पनीले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना :

वि.सं.२०७८ असार ८ मंगलवार १२:३२ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...