back
NMB ad

आँधिखोला लघुवित्तको साधारणसभा असार ३१ गते, यस्ता छन् एजेण्डाहरु ?

Kumari bank ad

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले चौथो वार्षिक साधारणसभाका असार ३१ गते वालिङ् स्याङ्जामा गर्ने भएको हो ।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०६३ उल्लेख भएकोमा संशोधन गरी २०७३ जारी गर्ने भएको छ ।

वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्तसंग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका आवश्यक प्रक्रिया लगायतका सम्पूर्ण कार्य गर्न गराउन संचालन समितिलाई अधिकार दिने प्रस्ताव पारित गर्ने छ ।

साथै धौलागिरी लघुवित्त वित्तीय संस्था संगको मर्जर प्रयोजनका लािग २०७६ पुस ३ गतेदेखि सेयर कारोबार रोक्का रहेकाले असरा १५ देखि ३१ गतेसम्म बुक क्लोज रहनेछ बताइएको छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार १३:०६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...