back
NMB ad

फेरि २ हजार ७ सय रुपैयाँले सस्तियो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

Kumari bank ad

काठमाडौं । असार महिना सुरु भएसंगै सुनको मूल्य ओरालो लागेको छ । उक्त महिनाको पहिलो कारोबार दिनदेखि करिव दोस्रो सातासम्म सुनको मूल्यमा गिरावट आएको हो ।

असार महिनाको पहिलो कारोबार दिन र यस साताको अन्तिम कारोबार दिनको तुलनमा सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा असार १ गते छापावाला सुनको मूल्य ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन ११ गतेसम्म आइपुग्दा २ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । असार ११ गते अर्थात आज भने प्रतितोला ९० हजार ५ सय रुपैयाँमा झरेको छ ।

यस महिनाको पहिलो दिन ९२ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको तेजावी सुन असार ११ गतेसम्म आईपुग्दा ९० हजार रुपैयाँ कायमा भएको महासंघले जनाएको छ ।

यस्तै, नेपाली बजारमा असार महिनाको हालसम्म कारोबार दिनमा चाँदीको मूल्य पनि घटेको छ । उक्त अवधिमा (बैशाख १–११ गते) तोलाको ५५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

असार १ गते तोलाको १३ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी ११ गतेसम्म आइपुग्दा १३ सय रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार १६:५० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...