back
NMB ad

यी हुन् आज कमाउने र गुमाउने प्रमुख कम्पनीहरु, कसले कति ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन ५.११ अंकले बढेको छ । बजार परिसुचक २८७४.४९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैको लघुवित्त वित्तीय संस्था र सिभिल लघवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । उक्त दिन सबैको लघुवित्तको सेयर मूल्य ८.१७ प्रतिशत र सिभिल लघुवित्तको ८.०७ प्रतिशतले बढेको हो ।

सोमाबर यी दुई कम्पनीसहित सिटिजन म्यूचुअल फण्ड–१, सामूदायिक लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त,आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्त, समिट लघुवित्त, ओरिन्टल होटेल्स, लक्ष्मी लघुवित्त, किसान लघुवित्त लगायत अन्य कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् ।

यस्तै, सोमबार वेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, राधी विद्युत कम्पनी, आईसीएफसी फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर, गुहेश्वरी मर्चेण्ट बैंक, रिदी िहाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक लगायत अन्य कम्पनीका लगानीकर्ताहरु गुमाएका छन् ।

 

वि.सं.२०७८ असार १४ सोमवार १५:१८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...