back
NMB ad

आजदेखि मेरो माइक्रोफाइनान्सको ५८ हजार कित्ता सेयर लिलामीमा, कति दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था संस्थापक सेयर आजदेखि लिलामीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५८ हजार ५६८ कित्ताच संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

प्रतिकित्ता न्युनतम मूल्य ५३१ रुपैयाँ तोकिएको उक्त सेयरमा असार २१ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ ।

उक्त सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरुले वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले गोप्य शिलबन्दी आवेदन पेश गर्न सकिने छ । विक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

उक्त सेयर खरिदका लागि न्युनतम १ कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम माथि सम्पूर्ण कित्ताका लागि आवेदन सकिने कम्पनीले जनाएको छ ।

बोलपत्र आवेदन फारममा आफूले लिन चाहेको सेयर कित्ता संख्या, प्रतिकित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार ११:५९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...