back
NMB ad

असार १६ देखि १८ गतेसम्म सिभिल बैंकको एटीएम सेवा बन्द हुने

Kumari bank ad

काठमडौं । सिभिल बैंकको एटीएम सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले एटीएम स्तारोन्नति गर्न लागेकाले सेवा अवरुद्ध हुने भएको हो ।

एक सूचना निकाल्दै बैंकले असार १६ गते साँझ ५ देखि १८ गते साँझ ५ बजेसम्म एटीएम सेवा ( एटीएम, पिओएस पेमेन्ट समेत) पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ ।

साथै एटीए टर्मिनल हरु पनि क्रमवद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकाले असार १८ गतेदेखि मसान्तसम्म अवरुद्ध हुन सक्ने बैंकले सूचनामा उल्लेख गरेको छ ।

उक्त अवधिमा बैंकका एटीएम कार्ड हिमालयन बैंकको एटीएम टर्मिनलहरुबाट निर्वाध रुपमा निःशुल्क प्रयोग गर्न सकिने र अन्य विदेशी वित्तीय संस्थाहरुको एटीएम टर्मिनल हरुबा पनि उक्त सेवा बढीमा चारपटकसम्म निःशुल्क उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

यस्तै, बैंकको कार्डलेस क्यास सुविधा अर्को सूचना जारी नभएसम्मका लािग स्थगित गरिएको जनाएको छ ।

हेर्नुहोस्,  सूचना

वि.सं.२०७८ असार १५ मंगलवार १३:२२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...