back
NMB ad

दोहोरो अंकले बढ्यो सेयर बजार

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार १९.१२ अंकले बढेको हो ।

बजार परिसुचक पनि २८४३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । विहीबार ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज निर्जीवन बीमा समूह बाहेक सबै बढेको छ । उक्त दिन निर्जीवन बीमा ५.७ अंकले घटेको छ ।

विहीबार बैंकिङ ३.१३ अंक, व्यापार १९.३८ अंक, होटेल तथा पर्यटन १३८.५५, डेभलपमेन्ट बैंक १५२.८३, हाइड्रोपावर २१.८३, फाइनान्स ६३.५६, उत्पादक तथा प्रसोधन समूह २.३६, माइक्रोफाइनान्स २.२३, जीवन बीमा ७४.७४, म्युचुअल फण्ड ०.१५, लगानी समूह १.२२ र अन्य ३६.९२ अंकले वृद्धि भएको छ ।

आज सबैभन्दा बढी नेको इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको विहीबार ३० करोड ७२ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

वि.सं.२०७८ असार १७ बिहीवार १५:०५ मा प्रकाशित

You can share this post!

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...