काठमाडौं । साताको अन्तिम कारोबार दिन चन्द्रागिरी हिल्सको ७४ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
उक्त दिन सेयर मूल्यमा भने सामान्य गिरावट आएको छ । बिहीबार चन्द्रागिरीको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले घटेको हो । चन्द्रागिरीको सेयर मूल्य १ हजार ५३० रुपैयाँ पुगेको छ ।
विहीबार ४ हजार ८४३ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ असार १७ बिहीवार १५:५५ मा प्रकाशित