back
NMB ad

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ बाट

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक्वायरपछिको पहिलो कारोबार असार २६ गतेबाट हुने भएको छ ।

बैंकले नेप्सेलाई गराएको जानकारी अनुसार असार २६ गतेबाट एकिकृत कारोबार हुने भएको छ । बैंक तथा फाइनान्सलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिएको छ । अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

बैंक र फाइनान्सले जेठ २७ गतेको विशेष साधारणसभाबाट प्राप्तिको प्रस्ताव पारित गरेका छन् । यसलाई राष्ट्र बैंकले पनि स्वीकृति दिइसकेको छ ।

कम्पनीको स्वाप रेसियो १००ः९५ रहेको छ । फाइनान्सको १०० सय कित्ता सेयर हुने लगानीकर्ताले अब बैंकको नामबाट ९५ कित्ता सेयर पाउनेछन् ।

वि.सं.२०७८ असार १८ शुक्रवार १०:५१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...