back
NMB ad

ज्योति विकास बैंकको १५ लाख कित्ता ऋणपत्रको बिक्री खुला, कति पाइन्छ ब्याज ?

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले एक हजारका दरले १ अर्ब ५० करोड रुपैयाँको १५ लाख कित्ता ‘ज्योति विकास बैंक बोन्ड २०८७’ निष्काशन खुल्ला गरेको छ ।

बार्षिक ९ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अवधि १० वर्ष रहेको छ । १ अर्ब ५० करोडमा सर्वसाधारण लगानीकर्ताले ६० रुपैयाँका लाग आवेदन दिन पाउने छन् भने बैंक आफैले विभिन्न संघ संस्थालाई ९० करोड रुपैयाँको बिक्री गर्ने भएको छ । ऋणपत्रमा न्युनतम २५ कित्ता देखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ ।

लगानीकर्ताले असार २३ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् । त्यो दिनसम्म माग अनुसार आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्ध्कमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार २० आइतवार ०९:५४ मा प्रकाशित

You can share this post!

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...