back
Mega Long Ad

एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आइतबार अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । आज (आइतबार) कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्ने छ । बैंकले असार ६ देखि ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको थियो ।

बैंकले ३० लाख कित्ता ‘एनआइसी ऋणपत्र २०८८’ निष्काशन गरेको थियो । उक्त ऋणपत्रका आवेदनकर्ताले प्रति कित्ता एक हजार रुपैयाँका दरले आवेदन दिन सक्नेछन् । निष्काशन गरेको कित्तामध्ये सर्वसाधारणले १२ लाख कित्तामा र बाँकी १८ लाख कित्ता बैंकले आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ ।

यसको बार्षिक ब्याज ८.५ प्रतिशत रहेको छ । न्यूनतम २५ देखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यसको बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार २० आइतवार १०:१२ मा प्रकाशित

You can share this post!

prabhu bank
नेप्सेमा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ असार १९ आइतवार १७:१३

काठमाडौं । ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ ।...

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप मा स्तरोन्नति

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप मा स्तरोन्नति

वि.सं.२०७९ असार १९ आइतवार १६:५६

  काठमाडौं । एन आई सी एशिया बैंकले ओम्नीच्यानल एप...

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक

वि.सं.२०७९ असार १९ आइतवार १६:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम...

सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै हुने

सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै हुने

वि.सं.२०७९ असार १९ आइतवार १६:१३

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु...

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

वि.सं.२०७९ असार १९ आइतवार १५:५१

काठमाडौं । अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा...

साताको पहिलो कारोवार दिन ५७ अंकले बढ्यो सेयर बजार

साताको पहिलो कारोवार दिन ५७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०७९ असार १९ आइतवार १५:२५

काठमाडौं । साताको पहिलो कारोवार दिन सेयर बजारमा हरियाली छाएको...