back
NMB ad

डाबर नेपालको ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । डाबर नेपालले वर्षौैंदेखि नेपाली बजारमा आफ्नो उच्च स्तरीय उत्पादनहरुद्वारा ग्राहकहरुको विश्वास जित्दै आएको छ ।

अहिलेको यो महामारीको अवस्थामाहामीहरु सबैलाई रोग प्रतिरोधात्मकशक्तिको आवश्यकता पर्ने हुनाले डाबर नेपालले रोग प्रतिरोधात्मकशक्ति बढाउन सहयोग पु¥याउनको लागिनयाँ जुस “रियल इम्यूनो म्याङ्गो प्लस”बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस हो ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्धभएपनि नेपालको लागि यो बिल्कुलै नयाँउत्पादनहो । परिवारको रोगप्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो ।

श्री एच.एस. बेदी, डाबर नेपालका प्रमुखले प्रेस विज्ञप्ति मार्फत भन्नु भयो – ग्राहकलाई सन्तुष्टी दिनआफ्ना उत्पादन वृहत् बनाउँदै नेपालको नं. १ जुस उत्पादक, डाबर नेपालनिरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर छ ।

रियल इम्यूनो म्याङ्गो प्लस,एउटा स्वास्थ्यवद्र्धक र ज्यादै मीठो आँपको जुस हो, जुनपावर अफफाइभले भरिपूर्ण छ । रोगप्रतिरोधात्मकशक्ति बढाउनका लागि प्रमाणित मह,तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मकशक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यतिमात्रहोइन, यो जुस आँपको मीठो स्वादमाआउने भएकोलेयसमा टेष्ट र हेल्थदुवै पाइन्छ ।

“अहिलेको यो कोभिड–१९ को अवस्थामाग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणलाई समय अनुकुलमानेर ज्यादै सराहना गरेका छन” भनेर डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले भन्नुभयो। यसै गरी “प्रोडक्ट डेभलप्मेन्टको दौरानमागरिएको ब्लाइन्ड टेष्ट पनिउपभोक्ताहरुले रियल इम्यूनो म्याङ्गो प्लसलाईपाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेका थिए”उहाँले भन्नु भयो ।

यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० रुपैयाँ र १ लिटर प्याकको मूल्य २५० रुपैयाँ कायम गरिएको छ ।

वि.सं.२०७८ असार २० आइतवार ११:१८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...