back
NMB ad

नबिल बैंक र युनाइटेड फाइनान्सको असार २७ गतेदेखी एकीकृत कारोबार हुने

Kumari bank ad

काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीलाई मर्जर गरेको नबिल बैंकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले दुवै कम्पनीको विशेष साधारणसभाको निर्णय बमोजिम मर्जर प्रक्रियाका लागि असार १५ गते अन्तिम स्वीकृती दिइसकेको छ । दुवै कम्पनीको असार ५ गते विशेष साधारणसभा गरेर मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरिसकेका छन् ।

बैंकका अनुसार कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते स्वीकृती दिएको छ । बैंकले फाइनान्सलाई १००ः३५ स्वाप रेसियो अनुपातमा मर्जर गरेको हो । फाइनान्सको १०० कित्ता सेयर हुने लगानीकर्ताको अब नबिल बैंकको नाममा ३५ कित्ता सेयर हुनेछ ।

वि.सं.२०७८ असार २१ सोमवार ११:१६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...