back
NMB ad

आजदेखि नबिल बैंक र युनाईटेड फाइनान्सको एकीकृत कारोबार

Kumari bank ad

काठमाडौं । आजदेखि नबिल बैंक र युनाईटेड फाइनान्स कम्पनीले एकीकृत कारोबार गर्ने भएका छन् । युनाइटेड फाइनान्स कम्पनीलाई मर्जर गरेको नबिल बैंकले एकीकृत कारोबार गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले दुवै कम्पनीको विशेष साधारणसभाको निर्णय बमोजिम मर्जर प्रक्रियाका लागि असार १५ गते अन्तिम स्वीकृती दिइसकेको छ ।

दुवै कम्पनीको असार ५ गते विशेष साधारणसभा गरेर मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरिसकेका छन् । बैंकका अनुसार कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते स्वीकृती दिएको छ ।

बैंकले फाइनान्सलाई १००ः३५ स्वाप रेसियो अनुपातमा मर्जर गरेको हो । फाइनान्सको १०० कित्ता सेयर हुने लगानीकर्ताको अब नबिल बैंकको नाममा ३५ कित्ता सेयर हुनेछ ।

वि.सं.२०७८ असार २७ आइतवार ११:०१ मा प्रकाशित

You can share this post!

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...