back
NMB ad

मञ्जुश्री फाइनान्सले माग्यो विभिन्न शाखाका लागि कर्मचारी

Kumari bank ad

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले शाखा प्रवन्धक पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले विभिन्न शाखाका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले शाखा कार्यालय न्यूरोड पोखरा, वीरगंज, रुपन्देहीको जोगिकट्टी, भैरहवा, मुर्गिया र मनिग्राम, चितवनका भरतपुर शाखा, टाँडी, पर्सा बजार, गैंडाकोट र सुनसरीका झुम्का शाखा इनरुवा र मोरङको विराटचोक शाखाका लागि कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।

उक्त प्रवन्धक पदका लागि व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेको, बैंकिङ/बीमामा कम्तिमा ५ वर्षको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ ।

इच्छुक उम्मेदारले आफ्नो व्यक्तिगत विवरण तथा निवेदनमा कार्य गर्न इच्छुक शाखा र पद उल्लेख गरि सूचना प्रकाशित भएको मितिले ७ दिन  [email protected] मा पठाउनु पर्ने छ ।

वि.सं.२०७८ असार २७ आइतवार ११:३६ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...