back
NMB ad

आजदेखि प्रिमियर इन्स्योरेन्सको ५ लाख ४८ हजार कित्ता सेयर लिलामीमा, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) संस्थापक समूहको सेयर आजदेखि लिलामीमा बिक्री खुला भएको छ ।
एक सूचना निकाल्दै कम्पनीको संस्थापक समूहको ५ लाख ४८ हजार २५ कित्ता सेयर आजदेखि लिलामीमा बिक्री खुला भएको जनाएको छ ।
उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापहरुले वा जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाले साउन ८ गतेभित्र आवेदन दिन सक्ने छन् ।
सेयर खरिदका लािग तोकिएको न्यूनतम मूल्य वा उक्त मूल्य भन्दा बढी अंकित गरी आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
सेयर खरिद गर्दा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतम सेयर सख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ असार २७ आइतवार १२:१० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...