back
NMB ad

डिम्याट खाता नविकरण गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको अनुरोध

Kumari bank ad

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले डिम्याट खाता नविकरण गर्नका लागि खातावाहरुलाई अनुरोध गरेको छ ।

उक्त कम्पनीमा डिम्याट खाता खोली हालसम्म पनि नविकरण नगराएका हितग्राही सदस्यहरुलाई नविकरण गर्न अनुरोध गरेको हो ।

कम्पनीले पटक पटक इमेल एसएमएस तथा सार्वजनिक सूचना मार्फत खाता नविकरण गराउन अनुरोध गरेको जनाएको छ ।केही सदस्यहरुले लामो समयदेखि खाता नविकरण नगरेका खातावाहरुलाई असार मसान्तभित्र नविकरण गर्न अनुरोध गरेको छ ।

नविकरण नगरेमा खाता रोक्का रहने र लगानीकर्ताहरुले खातामा हरेको सेयर बिक्री गर्दा राफसाफ तथा फछ्र्यौट नहुने र सार्वजनिक निष्काशनमा समेत आवेदन गर्न समस्या हुने सूचनामा उल्लेख छ ।

खाता नविकरण गर्नका लागि मा गई खल्ती, इसेवा, इ–बैंकिङ तथा भिसा जस्ता डिजिटल माध्यमहरुबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार २८ सोमवार १३:१२ मा प्रकाशित

You can share this post!

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...