back
NMB ad

भोलि सगरमाथा इन्स्योरेन्सको साधारणसभा हुँदै, लाभांश वितरण प्रस्ताव पारित गर्ने

Kumari bank ad

काठमाडौं । भोलि अर्थात असार ३० गते सगरमाथा इन्स्योरेन्सले २४ औं साधारणसभा बोलाएको छ । कम्पनीको सभा भर्चुअल माध्यमबाट हुने भएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

सोही अवसरमा कम्पनीबाट सामाजिक संघसंस्थालाई आर्थिक सहायता प्रदान गर्दा भएको १६ लाख रुपैयाँ खर्चको अनुमोदन गर्ने भएको छ ।

सभाले आवको २०७६/७७ को वार्षिक प्रतिवेदन पारित, लेखा परिक्षकको प्रतिवेदनसहितको वासलात, नाफ नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्वन्धित अनुसूचीहरु पारित गर्नुका साथै लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने छ ।

कम्पनीले सभा प्रयोजनका लागि असार १७ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ असार २९ मंगलवार १२:४२ मा प्रकाशित

You can share this post!

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...