back
NMB ad

प्रम देउवासहित ४ मन्त्रीले लिए सपथ, कुन मन्त्रालयमा काे ?

Kumari bank ad

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहितका ४ जना मन्त्रीले शपथ ग्रहण गर्नुभएकाे छ ।  देउवाकाे नेतृत्व गठित  मन्त्रीमण्डकाे गृह मन्त्रालयको जिम्मेवारी बालकृष्ण खाडलाई दिईएकाे छ ।

यस्तै कानुन मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की, ऊर्जा मन्त्रीमा पम्फा भुसाल र अर्थ मन्त्रालयकाे जिम्मेवारी जनार्दन शर्मालाई दिईएकाे  छ । अन्य मन्त्रालयकाे जिम्मेवारी बाँडफाँड गर्न बाँकी रहेकाे छ  ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्तिपरिषद् गठन गरिएकाे हाे।

 

वि.सं.२०७८ असार २९ मंगलवार २१:५९ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...