काठमाडौं । जापान सरकारले नेपाललाई १६ लाख जोड कोरोना खोप नेपाललाई दिने भएको छ ।
कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने काठमाडौंस्थित जापानी राजदूतावासले जनाएको छ ।
जापानले नेपाललाई एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप दिन लागेको जनाएको छ । उक्त खोप नेपालले एक महिनाभित्र पाउने छ ।
वि.सं.२०७८ असार २९ मंगलवार १९:०६ मा प्रकाशित