back
NMB ad

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । सरकारले यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले वृद्धि गरेको छ । मंगलबारदेखि नै लागू हुने गरि सरकारले भाडा वृद्धि गरेको हो ।

यातायात व्यवस्था विभागका अनुसार पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी को २० प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको २६ प्रतिशतले भाडा वृद्धि भएको हो ।

यसभन्दा अघि सार्वजनिक सवारी साधानको भाडादर इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी निर्धारण हुने गरेको थियो । भाडा निर्धारणका अन्य सूचकलाई २०७२ सालदेखि यथावत राखी इन्धनलाई मात्र आधार मानेर भाडा समायोजन गरिएको थियो ।

२०७५ असोज ७ गते समग्रमा १० प्रतिशत भाडावृद्धि गरि समायोजन गरिएको विभागले जनाएको छ । विगत लामो सयमदेखि बजार अध्ययन हुन नसकेकाले वैज्ञापिक भाडादर लागू हुन सकेको थिएन ।

वि.सं.२०७८ असार ३० बुधवार १६:३० मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...