back
NMB ad

आधा दर्जन बढी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन ङादी ग्रुप पावरको सेयर मूल्यमा उछाल आएको छ । बिहीवार कम्पनीको सेयर मूल्य ९.४० प्रतिशतले वृद्धि भएको हो ।

प्रतिकित्ता ४९ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य ५७० रुपैयाँ पुगेको छ । यस्तै, आज रैराङ हाइड्रोपावर , गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, एनआईबिएल समृद्धि फण्ड–२, लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

उक्त दिन रैराङ हाइड्रोपावरको ८.९१ प्रतिशत अर्थात प्रतिकित्ता ३५ रुपैयाँले वृद्धि भई ४२८, गणपति माइक्रोफाइनान्स ७.८८ प्रतिशत अर्थात प्रतिकित्ता १३० रुपैयाँले वृद्धि भई १ हजार ७८०, मञ्जुश्री फाइनान्सको ७.८३ प्रतिशत अर्थात प्रतिकित्ता ९३ रुपैयाँले वृद्धि भई १ हजार २८०, एनआईबिएल समृद्धि फण्ड–२ को ७.७८ प्रतिशत र लिवर्टी इनर्जीको ७.०४ प्रतिशतले वृद्धि भएको छ ।

हेर्नुहोस् कुनको कति बढुयो ?

वि.सं.२०७८ असार ३१ बिहीवार १५:०० मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...