back
NMB ad

बचतमा सिभिल बैंकले दियो अहिलेसम्मकै धेरै ब्याज, कुन खातामा कति ?

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले नयाँ आर्थिक वर्षको पहिला दिन बचतमा अहिलेसम्मकै धेरै ब्याज पाइने दुई बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले बचतमा अहिलेसम्म कै बढी ६.०१ ब्याज दिने सूपर प्रिमियम बचत खाता र ७.०१ प्रतिशत ब्याज पाइने खुत्रुके बचत सञ्चालनमा ल्याएको छ ।

६.०१ प्रतिशत ब्याज पाइने सुपर प्रिमियम बचत खातामा विभिन्न ६ वटा घातक बीमा पनि रहेको छ । मेट लाइफसँगको सहकार्यमा बीमा योजना समेत समावेश गरिएको छ । यो खाता १८ देखी ५८ वर्ष उमेरका व्यक्तिले खोल्न सक्नेछन् । यसमा न्यूनतम २५ हजार रुपैयाँ हुनुपर्ने छ ।

यस्तै खुत्रुके बचतमा ७.०१ प्रतिशत ब्याज पाइने छ । २ देखी १० वर्षको लागि खाता खोल्नुपर्ने छ । यो खातामा न्यूनतम ५०० रुपैयाँ पैसा हुुनुपर्ने छ । यो खातामा संचित रकमको ७० प्रतिशतसम्म कर्जा पाइने छ । त्यसको लागि हालतको ब्याजमा २ प्रतिशत थप हुनेछ । यी खाता साउनसम्म खोल्नुपर्ने छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार ११:२१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...