back
NMB ad

विभिन्न पदका लागि यति धेरै संख्यामा खुल्यो सरकारी जागिर, कहिलेसम्म भर्ने आवेदन ?

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यका खानेपानीले विभिन्न पद तथा सेवा समूहका लागि कर्मचारी माग गरेको छ ।

एक सूचना निकाल्दै कम्पनीले आन्तरिक प्रतियोगिता, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले उप प्रबन्धक (नवौँ तह) देखि बरिष्ठ ल्याव टेक्निसियन(पाँचौ तह) सम्म पदका लागि कर्मचारी माग गरेको छ ।इच्छुक योग्य नेपाली नागरिकले तोकिएको आवश्यक कागजातसहित दरखास्त दिन सक्नेछन् ।

दरखास्त आजैका मितिले २१ दिनभित्र कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वरस्थित मानव विकास शाखामा बुझाउन सकिने सूचनामा उल्लेख छ । यद्यपि, दरखास्त दिने अन्तिम मितिपछि ७ दिनसम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

वि.सं.२०७८ साउन १ शुक्रवार १४:०९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...