back
Mega Long Ad

सेयर बजारप्रति अर्थमन्त्रीको चासोः बजारका समस्या समाधान गर्दै सर्वसाधारणको हितमा काम गर्ने प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारको विषयमा निकै चासो देखाउनु भएको छ । मन्त्री भएपछि पहिलो पटक अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजारको विषयमा निकै चासो देखाउनु भएको छ ।

आर्थिक वर्ष २०७८-०७९ को पहिलो दिन अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पुँजी बजारको विषयमा चासो देखाउँदै बजारलाई सर्वसाधारणको हितमा उपयोग हुनेगरी काम गर्ने बताउनु भएको छ ।

मन्त्री पौडेलले पुँजी बजारमा पनि विभिन्न समस्या रहेको र सर्वसाधारण जनताको हितमा कसरी काम गर्न सकिन्छ त्यसतर्फ आफ्नो ध्यान रहेको बताउनुभयो ।

उहाँले पुँजी बजार राजस्व संकलनको दरिलो माध्यम भएको, गत आर्थिक वर्षमा पनि १४ अर्ब बढी राजस्व संकलन भएको भन्दै यो बजारमा देखिएका समस्या समाधान गर्दै सर्वसाधारण लगानीकर्ताको हितमा हुने गरी काम गर्ने जानकारी गराउनुभयो ।
सेयर बजार राज्यले राजस्व पाउने महत्वपूर्ण क्षेत्र भएको भन्दै बजारको हितमा काम गर्ने उहाँको धारणा छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १४:०५ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...