back
NMB ad

सेयर बजारप्रति अर्थमन्त्रीको चासोः बजारका समस्या समाधान गर्दै सर्वसाधारणको हितमा काम गर्ने प्रतिबद्धता

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारको विषयमा निकै चासो देखाउनु भएको छ । मन्त्री भएपछि पहिलो पटक अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजारको विषयमा निकै चासो देखाउनु भएको छ ।

आर्थिक वर्ष २०७८-०७९ को पहिलो दिन अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पुँजी बजारको विषयमा चासो देखाउँदै बजारलाई सर्वसाधारणको हितमा उपयोग हुनेगरी काम गर्ने बताउनु भएको छ ।

मन्त्री पौडेलले पुँजी बजारमा पनि विभिन्न समस्या रहेको र सर्वसाधारण जनताको हितमा कसरी काम गर्न सकिन्छ त्यसतर्फ आफ्नो ध्यान रहेको बताउनुभयो ।

उहाँले पुँजी बजार राजस्व संकलनको दरिलो माध्यम भएको, गत आर्थिक वर्षमा पनि १४ अर्ब बढी राजस्व संकलन भएको भन्दै यो बजारमा देखिएका समस्या समाधान गर्दै सर्वसाधारण लगानीकर्ताको हितमा हुने गरी काम गर्ने जानकारी गराउनुभयो ।
सेयर बजार राज्यले राजस्व पाउने महत्वपूर्ण क्षेत्र भएको भन्दै बजारको हितमा काम गर्ने उहाँको धारणा छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १४:०५ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....