back
NMB ad

आजदेखि सिटिजन इन्भेष्टमेन्टको ३ लाख ५० हजार कित्ता सेयर लिलामीमा, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको सेयर आजदेखि लिलामीमा बिक्री खुला भएको छ ।

कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

न्युनतम मूल्य प्रतिकित्ता १ हजार २२१ रुपैयाँ रहेको तोकिएको उक्त सेयर योग्य लगानीकर्ताले साउन १५ गतेभित्र खरिद गर्न चाहेका मूल्य र सेयर उल्लेख गरि आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिद गर्नका लागि बोलकबोल गर्दा न्युनतम १ सय कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरिी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १३:२४ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...