back
NMB ad

सेयर बजारमा उछाल आउँदा पनि यी हुन आज गुमाउने प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । सेयर बजारमा उछाल आएको दिन विभिन्न कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । बजारमा ९७.२१ अंकको बढोत्तरी हुँदा पनि ति कम्पनीका लगानीकर्ताले गुमाएका हुन् ।

आइतबार एनआईबीएल समृद्धि फण्ड–२ को सेयर मूल्य उच्च दरमा गिरावट आएको गिरावट आएको छ । उक्त दिन फण्डको ५.३७ प्रतिशतले घटेको हो ।

उक्त दिन १२ प्रतिशत गुडवील फाइनान्स लिमिटेड डिवेन्चर २०८३ को ३.३३ प्रतिशत, १०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक डिवेन्चर २०८०/८२को २.४२ प्रतिशत, कुमारी इक्विटी फण्डको २.३८ प्रतिशत, एडीबीएलडी८३ को २.१२ प्रतिशत, एनआईसीएडी८२/८३ को २ प्रतिशत र एसबीएलडी८४ को २ प्रतिशतले मूल्य घटेको छ ।

यी सहित एसआरडी ८०, सानिमा लार्ज क्याब फण्ड, मल्टीप्रपोज फाइनान्स, रिदी हाइड्रोपावर डेभलपमेन्ट लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

यी हुन् आज गुमाउने कम्पनीहरु :

वि.सं.२०७८ साउन ३ आइतवार १५:२० मा प्रकाशित

You can share this post!

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१७

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष...

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार   

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१२

संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय...

३८ लाख नेपालीले खान्छन् भत्ता

३८ लाख नेपालीले खान्छन् भत्ता

वि.सं.२०८१ जेठ १४ सोमवार १०:०१

काठमाडौँ । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको...

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...